रवि लामिछानेको बारेमा पत्रकार प्रेम बानियाँले के भने यस्तो ?

काठमाडौं । पत्रकार प्रेम बानियाँले रविको विषयमा केही गम्भीर सवाल उठाएका छन् । आज आफ्नो सामाजिक सञ्जालमा उनले यस्तो लेखेका छन् रबिजी Rabi lamichhane प्रकरणमा प्रचलित कानुनको सम्मान गर्दै ‘ नम्बर १, आ.त्मह.त्या गरेको मान्छेको पकेटभित्रको मोबाइलमा रहेको भिडियो ‘इडिटेड भर्सन’मा सार्वजनिक गर्ने कुन प्रहरी […]
4 days ago

मिलेमतोमा गुणस्तरहीन काम भएको पुष्टि

धनगढी उपमहानगरपालिकामा बनाइएको चक्रपथ एक महिना नपुग्दै भत्किन थालेको छ। सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा निर्माण गरिएको चक्रपथको ८ दशमलब ९ किलोमिटर खण्ड एक महिनामै भत्किनुले गुणस्तरहीन काम भएको पुष्टि भएको छ। निर्माणाधीन चक्रपथको धनगढी उपमहानगर पालिका–३ मा सम्पन्न भएको ८ दशमलब ९ किलोमिटर खण्ड […]
4 days ago

पत्रकार रवि लामिछाने ह*त्याकाे आरोपमा प*क्राउ

प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई प*क्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट प*क्राउ गरिएको हो । यसको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले […]
4 days ago

कुकुरले टोकेको नभन्दा ज्यान गयो

ललितपुर : कुकुरले टोकेको कुरा लुकाउँदा ललितपुरमा एक किशोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ स्थित नेपाल असहाय बाल घरमा बस्दै आएकी १७ वर्षीया मनिषा अर्यालको साउन १९ गते मृ*त्यु भएको हो। सिन्धुपाल्चोक मेलम्चीकी उनी १२ कक्षामा पढ्थिन्। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार […]
4 days ago

नेपाल प्रवेश गर्न खोज्ने चार सिरियाली नागरिक विमास्थलबाटै फिर्ता

काठमाडौं : अध्यागमन विभागले नेपाल प्रवेश गर्न खोज्ने चार सिरियाका नागरिकलाई इन्ट्री रिफ्युज (फिर्ता) गरेको छ। फ्लाइ दुवईबाट नेपाल आएका चार सिरियाका नागरिकलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्यामगन कार्यालयले नेपाल प्रवेश गर्न नदिइ फिर्ता पठाएको हो। सिरियाका नागरिकले आगमन प्रवेशाज्ञा (अनअराइभल) पाउँदैनन्। फिर्ता हुनेमा दुई पुरुष […]

दु:खद खबर बाढी तथा पहिरोले कम्तीमा १०० जनाको मृ*त्यु

मनसुनी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण भारतमा तीन दिनको अवधिमा कम्तीमा १०० जनाको मृ*त्यु भएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् । बाढीले भारतको दक्षिणी राज्य केरला सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ बिहीबारदेखि शनिबारसम्ममा मात्रै ४८ व्यक्तिले ज्यान गुमाएका छन् […]

बजेटकाे अत्याधीक दुरूपयाेग २ करोडको पिच भत्काएर २६ लाखको खाल्डो !

विराटनगर महानगरपालिका-१९ स्थित बैजनाथपुर क्षेत्रीय रंगशालामा २ करोड बढी खर्च गरेर बनाइएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट पिच भत्काएको पाइएको छ । राष्ट्रिय खेलकुद परिषद्को बजेटबाट विभिन्न चरणमा निर्माण गरिएको क्रिकेट पिच ६ महिना नपुग्दै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपभोक्ता समितिमार्फत बजेट निकासा गरी भत्काएको हो । […]

सरकारले १० खर्ब ऋण लिएर के गर्याे ? ,सावाँ-ब्याज फिर्तामा ७५ अर्ब रुपैयाँ

देशभित्र र बाहिर नेपालको सरकारले तिर्नुपर्ने ऋण १० खर्ब नाघेको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म सरकारलाई १० खर्ब ४१ अर्ब रुपैयाँ ऋण लागेको हो । यसमध्ये सरकारले अन्तर्राष्ट्रिय समुदायसित लिएको ऋण ५ खर्ब ८८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ […]

भर्खरै काठमाडौमा प्रहरीले गुन्डा नाइकेलाई गो लि हानी ढाल्यो

काठमाडौंको स्वयम्भूमा गो ली चलेको छ । विभिन्न व्यक्तिलाई ध म्क्या एर ठूलो रकम माग गर्ने समूहलाई समात्ने क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गो ली चलाएको हो। प्रहरीको गो ली लागेर लोप्साङ भनिने निलम लामा घा इते भएका छन्। उनको घुँडामा गो ली लागेको […]

पठाओमा अब ट्याक्सी सेवा पनि

मोटरसाइकलबाट यात्रु सेवा दिइरहेको राइड सेयरिङ एप पठाओले शुक्रबारदेखि काठमाडौं उपत्यकामा ट्याक्सी सेवा सुरु गरेको छ। यात्रुलाई सेवा दिन दुई सयभन्दा बढी ट्याक्सीसँग सम्झौता गरिएको पठाओका बजार प्रबन्धक सुरक्षा हमालले जानकारी दिइन्। पठाओका प्रयोगकर्ताले एपको सहयोगले मोटरसाइकलजस्तै ट्याक्सीलाई पनि आफूले चाहेको ठाउँमा बोलाएर सेवा लिन […]

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बस त्रिशुलीमा खस्यो

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ। सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३:३० बजेको समयमा त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ। बसमा कति यात्रु थिए […]

किस गरेको फोटो आफ्नै भेनाले नै भाइरल गरेको खुलासा ! कपन का’ण्ड गो’प्य सुन्नुहाेस अडियो

प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किने : प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वास्थ्य परीक्षण सकेर आगामी आइतबार स्वदेश फर्किने भएका छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री ओली आइतबार दिउँसो थाइ एयरवेजबाट स्वदेश फर्कदै छन्। प्रधानमन्त्री ओली साउन १८ गते नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेका […]

५ तला भनेर १७ तला अग्लो भवन बनाइयो

भक्तपुरको मध्यपुर थिमी चोकदेखि करिब एक किमीको हाइवे सडक पारगेपछि राधेराधे चोक आउँछ । चोकमै अडिएर यसो अघिल्लतिर नियाल्दा सामुन्ने एउटा निर्माणाधीन अवस्थाको अग्लो भवन देखिन्छ । भक्तपुर काठमाडौं ओहोर दोहोर गर्ने यात्रु यो भवन देख्दा प्रश्न गर्छन्, यत्रो अग्लो भवन कसले के प्रयोजनका लागि […]

सिन्धुपाल्चोकमा पोखरीमा हाम फालेर १६ बाँदर मरे

सिन्धुपाल्चोक — यहाँको एक पोखरीमा म‌ंगलबार १६ वटा बाँदर डुबेर मरेका छन् । चौतारा–साँगाचोकगढी नगरपालिका–१३ को महाकालेश्वर मन्दिर छेउको पोखरीमा घटना भएको हो । बाँदरको हुल सदाभन्दा अस्वभाविक तरिकाले चिच्याइरहेको सुनेर हेर्न जाँदा केही मरेर तैरिएको र केही छटपटाइरहेको देखेको स्थानीय क्षेत्रबहादुर दुलालले बताए । […]