रवि लामिछानेको बारेमा पत्रकार प्रेम बानियाँले के भने यस्तो ?

काठमाडौं । पत्रकार प्रेम बानियाँले रविको विषयमा केही गम्भीर सवाल उठाएका छन् । आज आफ्नो सामाजिक सञ्जालमा उनले यस्तो लेखेका छन् रबिजी Rabi lamichhane प्रकरणमा प्रचलित कानुनको सम्मान गर्दै ‘ नम्बर १, आ.त्मह.त्या गरेको मान्छेको पकेटभित्रको मोबाइलमा रहेको भिडियो ‘इडिटेड भर्सन’मा सार्वजनिक गर्ने कुन प्रहरी […]
4 days ago

मिलेमतोमा गुणस्तरहीन काम भएको पुष्टि

धनगढी उपमहानगरपालिकामा बनाइएको चक्रपथ एक महिना नपुग्दै भत्किन थालेको छ। सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा निर्माण गरिएको चक्रपथको ८ दशमलब ९ किलोमिटर खण्ड एक महिनामै भत्किनुले गुणस्तरहीन काम भएको पुष्टि भएको छ। निर्माणाधीन चक्रपथको धनगढी उपमहानगर पालिका–३ मा सम्पन्न भएको ८ दशमलब ९ किलोमिटर खण्ड […]
4 days ago

पत्रकार रवि लामिछाने ह*त्याकाे आरोपमा प*क्राउ

प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई प*क्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट प*क्राउ गरिएको हो । यसको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले […]
4 days ago

कुकुरले टोकेको नभन्दा ज्यान गयो

ललितपुर : कुकुरले टोकेको कुरा लुकाउँदा ललितपुरमा एक किशोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ स्थित नेपाल असहाय बाल घरमा बस्दै आएकी १७ वर्षीया मनिषा अर्यालको साउन १९ गते मृ*त्यु भएको हो। सिन्धुपाल्चोक मेलम्चीकी उनी १२ कक्षामा पढ्थिन्। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार […]
4 days ago

सार्वजनिक यातयातमा यस्ताे गरे पाँच हजार तिर्नुपर्ने कानून

हामीले सार्वजनिक यातायातको प्रयोग गर्दा दैनिक जसो चालक, सहचालक र यात्रुले समेत सुन्नै नसक्ने अपशब्द प्रयोग गरेको सुन्छौँ। परिवारका सदस्य र साथीसँगै हुँदा सुन्न नसकिने शब्द सार्वजनिक यातायातमा प्रयोग भए पनि कसैलाई कारबाही भएको पाइदैन। बरु उल्टै त्यस्ता शब्दहरु बोल्ने भन्दा सुन्नेहरु नै तर्केर सुनेको […]

कृष्णको जन्मदिन पारेर कृष्णको हात राखिने यस्तो छ कृष्ण ओलीको नयाँ हात हेर्नुहोस् भिडियो

२०१९ को जनवरी १ अघि प्राय आफ्नै गाउँघरमा बाहेक अरुले बिरलै चिन्ने नाम थियो कृष्ण ओली । इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओलीलाई २०७५ को जेठ २५ मा दाङमा करेन्ट लाग्यो । जेठ देखि पौषसम्म कृष्ण ओलीसँग रुने रुपा र कृष्णकी आमा मात्रै […]

विदेशका यसरी व्यस्त नायिका सुष्मा अधिकारी

नायिका सुष्मा अधिकारी यतिबेला एकपछि अर्को वैदेशिक कार्यक्रममा व्यस्त बन्न थालेकी छन् । कैलालीको धनगढीमा जन्म भई हाल काठमाण्डौँको बालुवाटारमा बस्दै आएकी नायिका अधिकारी बिभिन्न देशमा हुने कार्यक्रममा सहभागी हुने क्रममा व्यस्त बनेकी हुन् ।हामीसँगको कुराकानीमा उनले भनिन् – विदेशबाट कार्यक्रममा सहभागी हुन धेरै नै […]

भारतलाइ खतराको घन्टी : पाकिस्तानले युद्दविमान तैनाथ गर्यो , इमरानले दिए यस्तो निर्देशन

जम्मु–कश्मीरसम्बन्धी संविधानको धारा ३७० खारेज गरिएपछि रिसाएको पाकिस्तानले लद्दाखनजिक यु*द्ध विमान तैनाथ गरेको छ ।पाकिस्तानमा रहेको गिलगिट बाल्टिस्टानमा रहेको स्कर्दू विमानस्थलमा पाकिस्तानले जेएफ–१७ यु*द्ध विमान तैनाथ गरेको हो । भारतीय सुरक्षा संयन्त्रले यसमा कडा निगरानी गरिरहेको बुझुएको छ ।सूत्रहरूका अनुसार, कश्मीरमा तनावको स्थिति भएकाले लद्दाख […]

कांग्रेसनिकट कर्मचारी संगठनको कार्यालयमै ११ बर्षीया बालिका ब लात्कृत

काठमाडौं महानगरपालिकाका एक कर्मचारीले ११ बर्षीया बालिकालाई ब लात्कार गरेको खुलेको छ । शनिवार विदाका दिन चिनजानकी ११ बर्षिया बालिकालाई मोटरसाइकलमा लगेर ब लात्कार गरेको आरोपमा महानगरीय प्रहरीवृत्त सिंहदरबारको टोलीले बाबुराजा पुजारीलाई पक्राउ गरेको हो। विदाको दिनको मौका छोपेर बालिकालाई ज बरजस्ती क रणी गरेको […]

पर्यटन मन्त्रीले फेसबुक, ट्वीटर प्रयाेग कर्ता सगँ मागे यस्ताे सहयाेग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष मनाउने अभियानमा सहभागी हुन आम जनता तथा निजी क्षेत्रलाई आग्रह गरेका छन् । भ्रमण वर्ष अभियान सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आह्वान गर्दै मन्त्री भट्टराईले आफूले प्रयोग गर्ने निजी तथा संघ–संस्थाको वेवसाइट, फेसबुक, ट्वीटर, […]

अल्मलियो नेपाल सरकार, भारतलार्इ फाइदा नेपाललाइ के ?

भारतको केन्द्र सरकार र बिहार राज्य सरकार दुबैले नेपालको कोसी नदीसँग सम्बन्धित बाँध परियोजनालाई विशेष जोड दिएका छन् । नेपाल सरकार अहिलेसम्म भारतीय पक्षसँग द्वीपक्षीय भित्री छलफलबाहेक कोसी उच्च बाँधबारे आफ्नो धारणा जनसमक्ष ल्याएको छैन । यसैवीच आइतबार प्रदेश १ को प्रदेश सभामा विपक्षी दल […]

तीन लोग्ने र एउटी श्रीमती बिहे दर्ता गर्न आए के गर्ने ?

मुलुकी अपराध संहिताले बहुविवाहलाई दण्डनीय मानेको छ । दोस्रो विहे गरे बदर हुने कानूनी व्यवस्था छ । तर आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद विजय सुब्बाले प्रश्न उठाए, ‘तीन पुरुष र एउटी महिला बिहे दर्ता गर्न आए के गर्ने ?’ समितिमा राष्ट्रिय […]

कलेज पढ्ने एक युवतीको गोप्य भिडियो सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित)

कक्षा १२ मा अध्यानरत युवतीको एयटा गोप्य भिडियो बाहिरिएको छ । त्यो भिडियो सार्बजनिक भए पछि निकै भाइरल पनि बनिरहेको छ । ती युवतीको आफ्नो प्रेमीसँगको गोप्य भिडियो लिक भएको हो । उक्त भिडियोमा महिलालाई असाध्यै मनपर्ने यौन आसन जस्तो देखिन्छ । उनीहरुले गोप्य कोठा […]

अन्त्येष्टिमा लगिएको शिशु जीवितै, परिवारका तीन जनालाई नियन्त्रणमा

देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म […]