Month: August 2019

आइफा’ स्थगितपछि नेपालले घोषणा गर्याे अर्काे भब्य शाे…

‘इण्डियन इन्टरनेशनल फिल्म अवार्ड’ (आइफा’ नेपालमा आयोजना हुने खबरले एकपटक नेपाली मिडिया रंगिएको थियो । तर, आईफामा लाग्ने लागतबारे विवाद भएपछि नेपाल सरकारले रद्द गरेको थियो । ‘आइफा’ आयोजना गर्दा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले नै बेहोर्ने जनाएपछि जनमानसबाटै त्यसको विरोध आएको थियो । कडा […]

शारिरिक सम्पर्क बारे नयाँ तथ्य

यौ*न सम्बन्धमा मधुरता छ भने दुवैको सम्बन्धमा नयाँ उर्जाको पनि सञ्चार हुन्छ तर, यदि यौ*नसम्बन्ध नै बोझिलो भैसकेको छ भने सम्बन्ध पनिबोझिलो हुन सक्छ ।यौ*नसम्बन्धको बोझिलतालाई हटाएर कसरी युवाले आफ्नो सम्बन्धमा नयाँ जीवन प्राप्त गर्न सक्छन् भन्ने बारेमा हामीले थाहा पाउनु जरुरी छ स्वभाविकै हो […]

नेपाली सार्वभौमसत्ता र स्वतन्त्र माथि भारतीय कुदृष्टि,प्रतिवेदन बुझ्न मानेनन् नरेन्द्र मोदीले

नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको आज ठीक ७० वर्ष पुगेको छ । नेपालका लागि असमान मानिएको र विवादको घेरामा रहेको सन् १९५० को सन्धिलाई प्रतिस्थापन गर्ने गरी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न […]

उपचार नपाएर २० वर्षीया सुत्केरीको मृत्यु

जिल्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु भएको हो । टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा […]

कामपाले होटल, रेष्टुराँ र क्याफेसँगनै सार्वजनिक शौचालय प्रयोग गर्न सम्झौता गर्याे

काठमाडौँको सडकमा हिँड्दा शौच लाग्दा शौचालय नभेटेर भौंतारिनुभएको त छैन ? अथवा शौचालय खोज्ने क्रममा हतारमै पनि बाध्य भएर चिया÷खाजा खाने निहुँमा होटल रेष्टुराँ पस्नुभएको त छैन ? यदि त्यसो हो भने अब त्यसको समाधान ल्याएको छ काठमाडौँ महानगरपालिकाले ।कामपाको योजनानुसार महानगरभित्रका ५० होटल, रेष्टुराँ […]

फेरी पक्राउ पर्याे सुन…

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले एक किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड-५ का पेम्बा ढुण्डुप तामाङ छन् ।बा ९० प २७३६ नम्बरको एनएक्स मोटरसाइकल चढेर रसुवाबाट काठमाडौं आउँदै गरेको उनलाई बुधबार साँझ नागढुंगामा शंका लागेर जाँच गर्दा एक किलो सुन […]

दशरथ रंगशालाको पुनर्निर्माण पनि गर्न सकेन नेपालले,विश्वकप छनोटका खेल घरेलु मैदानमा नखेल्ने

मैदान अभावकै कारण विश्वकप २०२२ छनोटका सुरुवाती ५ खेल नेपालमा नहुने भएको छ । यसो गर्दा कुवेतलाई फाइदा हुनेछ । उसले होम एण्ड अवे दुबै खेल आफ्नो घरेलु मैदानमा खेल्न पाउनेछ । अहिले नेपाल फुटबल संघ (एन्फा)को मंगलबार बसेको आकस्मिक बैठकले नेपालका होम गेम भन्दा […]

७ वर्षीय बालकको मुखबाट निकालियो ५२६ दाँत, डाक्टरले भने- मोबाइल टावरको रेडियसनले यस्तो हुनसक्छ

भारतको चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुले एक सात वर्षीय बच्चाको मुखबाट ५२६ वटा दाँत निकालेको दाबी गरेका छन् ।डाक्टरहरुका अनुसार मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना हो । उनीहरुले यस स्थितिलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएका छन् ।डाक्टरहरुका अनुसार यस्तो अस्वाभाविक […]