Month: July 2019

शनिबारदेखि काठमाडौँकाे तीनकुनेमा सित्तैमा फेरी फेरी लुगा

काठमाडौँ, साउन १५ गते । ‘ह्यापी क्लब’ले आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई पनि सित्तैमा फेरी फेरी लुगाफाटो लगाउन पाउने अवसर दिने भएको छ । ‘माया बाँडौँ खुसी बढाऔँ’ भन्ने विश्वासका साथ क्लबले यस्तो अवसर जुटाएको हो । यस कार्यका लागि क्लबका अध्यक्ष तथा मनोविश्लेषक बासु […]

स्थानीय तहका लागि पुनः ६ हजार विज्ञापन गर्ने लोकसेवाको तयारी

स्थानीय तहबाट माग भई आएअनुसार सरकारले करिब छ हजारको सङ्ख्यामा स्थानीय तहका लागि पुनः लोक सेवा आयोगमार्फत विज्ञापन गर्ने तयारी गरेको छ । गत जेठमा आयोगले खोलेको विज्ञापनबाट दशैँअगावै कर्मचारी स्थानीय तहमा सेवा गर्न पुग्ने गरी आयोगले काम गरिरहेको जानकारी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री […]

विप्लव समूहद्वारा दुई गाडीमा आगजनी,विभिन्न स्थानमा शंकास्पद वस्तु फेला

बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले मकवानपुरमा गाडीमा आगजनी गरेका छन् । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन् । बन्द आह्वानको पूर्वसन्ध्यामै हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च […]

पूर्वउपसचिवको १९ वर्षीया छोरीको कोठामा गोली चल्याे…..

सोमबार राति करिब ९ बजे कलंकीमाई मन्दिरछेऊ रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा एक्कासि सिसा फुटेको आवाज आयो । शर्माकी १९ वर्षीया छोरी पढिरहेको कोठामा सिसा फुटेपछि घरका सदस्य त्यसतर्फ दौडिएर पुगे ।त्यहाँ पुग्दा कोठाभित्र गोली जस्तो देखिने वस्तु देखियो । लगत्तै उनीहरुले प्रहरीलाई खबर गरे […]

नर्सिङ क्याम्पसमा सञ्चालक समितिले नै यस्ताे गरेपछी…..

ओखलढुंगा सामुदायिक अस्पतालमा सञ्चालित स्कूल अफ हेल्थ साइन्समा नर्सिङ अध्ययनका लागि जम्मा २० वटा सिट छ । तर त्यसमध्ये १२ वटा कोटा पहुँचवालाले भागवण्डा गरेपछि सर्वसाधारणका लागि नर्सिङ अध्ययन दुर्लभ बनेको छ ।प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को सम्बन्धनमा २०७५/७६ देखि सञ्चालन भएको […]

भक्तपुरमा झु*ण्डिए कान्छी श्रीमती संगै श्रीमान् ,कारण यस्ताे…

हिजो राति भक्तपुरको बोडेस्थित एक दम्पतीले आफ्नै कोठामा आ*त्महत्या गरेका छन् । राति घ*टेको घ*टना आज बिहान मात्र थाहा हुन आएको छ । झु*न्डिएका उक्त दम्पति श्रीमान् श्रीमती रहेको तर केटीचाहिँ मिलन नाम गरेका ती मृ*तककि १८ वर्षकी कान्छी श्रीमती रहेको पनि खुलेको छ । […]

युवक मृत भेटिए, कारण खुल्न सकेन

वीरगञ्ज महानगरपालिकामा एक युवक मृत भेटिएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं २२ जगरनाथपुर का ३५ वर्षीय नथु मियाँ मृत भेटिएका हुन् ।उcको मृ त्युको कारण खुल्न सकेको छैन । गाउँमै रहेको नहरको डिलमा मियाँ मृत भेटिएको प्रहरीले जनाएको छ ।घटनास्थलमा पुगेका प्रहरीको टोलीले मुचुल्का […]

जनतालाई सेवा–सुविधा दिनेभन्दा आफ्नै सेवा–सुविधा बढाउन तल्लिन,एउटै नेतालाइ झण्डै ३ करोडकाे गाडी

प्रदेश सरकारहरु बनेको डेढ वर्ष भइसक्यो । अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाटै प्रदेश सरकारहरुको आलोचना भइरहेको छ । तर सरकार चलाउनेहरु भने जनतालाई सेवा–सुविधा दिनेभन्दा आफ्नै सेवा–सुविधा बढाउन तल्लिन छन् । यसैको एउटा कडी हो, गाडी खरिदको प्रतिस्पर्धा । सातवटै प्रदेशले गाडी खरिदकै […]

जेलमा कैदीहरुबीच झडप, ५२ जनाको मृ त्यु,१६ जनाको शीर छेदन

ब्राजिलको पारा राज्यको एक जेलमा कैदी बन्दीबीच झडप हुँदा कम्तिमा ५२ जनाको मृ त्यु भएको छ । १६ जनाको शीर छेदन गरिएको छ । अधिकारीका अनुसार अल्टामिरा जेलमा करिब पाँच घण्टासम्म झडप भएको थियो । अधिकारीहरुका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु भएको झडप […]

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिंगापुर जाने

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने भएका छन् ।ओली १८ गते सिंगापुर जाने तयारी छ । नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे जानकारी गराएका थिए । यद्यपि प्रधानमन्त्रीको निजी सचिवालयका सदस्यहरुले भने यसबारे जानकारी नभएको बताएका छन् । नेकपा सचिवालयका एक सदस्यका […]