समाचार

पहि रोमा टाटासुमो पु रिँदा ३ को मृ त्यु

रसुवा : रसुवाको गोसाइकुण्ड गाउँपालिका २ तातोपानी डाडाबाट प हिरो जादाँ काठमाडौं जाँदै टाटासुमो पहि रोमा पु*रिएको छ। पहि रोमा पु रिँदा जीपमा सवार तीन जनाको मृ*त्यु भएको छ भने ७ जना घा इते भएका छन्। पहि रोमा ना १ ज ७८२४ नम्बरको टाटासुमो परिएको […]

अत्यधिक गर्मीले सडक पग्लन सक्ने भन्दै बेलायतमा प्रहरीले घरै बस्न दियो चेतावनी

काठमाडौं – बेलायतमा बिहीवार अत्यधिक गर्मी हुने अपेक्षा गरिएको छ । सडकहरू पग्लन सक्ने भन्दै प्रहरीले मानिसहरूलाई घरैमा बस्न सचेत गराएको छ ।बिहान १० बजे नै लन्डनको तापक्रम ३२ डिग्री सेल्सियस थियो । गर्मीका कारण मानिसहरूलाई सुत्नै गाह्रो परेको थियो । अपराह्नमा झन् आर्द्रता बढेर […]

मलेसियामाथि नेपालको जित, शीर्षको दाबेदारी कायमै

काठमाडौं : सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा नेपालले मलेसियामाथि जित हात पारेको छ । वर्षाका कारण ९ ओभरमा छोट्याइको खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराउँन सफल भएको हो । मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा […]

निर्माता छवि र नायिका शिल्पाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं : निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुजी जारी गरेको छ। बहुविवाहको मुद्दा दर्ता भएपछि अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। बुधबार छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं जिल्ला अदालतको मुद्दा फाटका अधिकृत टीकासिंह खत्रीले जानकारी […]

पाल्पाकाे रिडी आर्यघाटमा दाहसंस्कार गर्नै लाग्दा महिला ब्युँतिएपछि…

तानसेन : पाल्पाको रैनादवी छहरा गाउँपालिकामा एक महिलाको जीवनमा चमत्कारिक घटना भयो। रैनादवी छहरा गाउँपालिका–१ सिद्धेश्वरकी ३७ वर्षीया नर्मदा ज्ञवाली कालीगण्डकीको रिडीस्थित आर्यघाटबाटै ब्युँतिएपछि ‘मलामी’ समेत दंग भए। ज्ञवालीको अन्तिम अवस्था ठानेर परिवारका सदस्य र आफन्तले कालीगण्डकीको रिडी घाटमा अर्घ्यजलका लागि पुर्याएका थिए। अर्घ्यजल घाटमा […]

पौडी खेल्न गएका एउटै परिवारका तीन बालबालिका बेपत्ता

धनकुटा : पौडी खेल्न गएका एउटै परिवारका तीन बालवालिका तमोर नदीमा वेपत्ता भएका छन् । धनकुटा नगरपालिका–८ याक्चनाका शंखबहादुर राईका ९ वर्षीय छोरा सञ्जीव राई, ७ वर्षीय छोरी सलिना राई र ७ वर्षीया छोरी सञ्जिला राई तमोर नदीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।आइतबार […]