समाचार

रवि लामिछानेको बारेमा पत्रकार प्रेम बानियाँले के भने यस्तो ?

काठमाडौं । पत्रकार प्रेम बानियाँले रविको विषयमा केही गम्भीर सवाल उठाएका छन् । आज आफ्नो सामाजिक सञ्जालमा उनले यस्तो लेखेका छन् रबिजी Rabi lamichhane प्रकरणमा प्रचलित कानुनको सम्मान गर्दै ‘ नम्बर १, आ.त्मह.त्या गरेको मान्छेको पकेटभित्रको मोबाइलमा रहेको भिडियो ‘इडिटेड भर्सन’मा सार्वजनिक गर्ने कुन प्रहरी […]

कुकुरले टोकेको नभन्दा ज्यान गयो

ललितपुर : कुकुरले टोकेको कुरा लुकाउँदा ललितपुरमा एक किशोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ स्थित नेपाल असहाय बाल घरमा बस्दै आएकी १७ वर्षीया मनिषा अर्यालको साउन १९ गते मृ*त्यु भएको हो। सिन्धुपाल्चोक मेलम्चीकी उनी १२ कक्षामा पढ्थिन्। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार […]

दलित बालिकाले दिएको दही खाएपछि ७६ वर्षीय वृद्ध परे सामाजिक बहिष्कारमा

२९ साउन, विराटनगर । छुवाछुत विरुद्धको ऐन २०६८ लागू भइसके पनि समाजमा जातीय छुवाछुतको विभेद अझै कायम छ । पूर्वी पहाडी जिल्ला खोटाङ्गमा एक उपल्लो जातका भनिएका टंकप्रसाद आचार्य यतिखेर आफन्त र छरछिमेकको अघोषित बहिस्कारमा परेका छन् । सरकारका विभिन्न निकायले छुवाछुतविरुद्धको सहभोजमा सहभागी भएकाले […]

भाडावालबाटै घरबेटी महिला बला*त्कृत

काभ्रे । जिल्लाको पाँचखाल पाँचखाल नगरपालिका–४ शिखरपुरमा डेरा गरी बस्ने एक युवकले घरबेटी महिलालाई बला*त्कार गरेका छन् । ३१ वर्षीय सुनबहादुर लामाले घरधनी महिलालाई गत २३ जेठको राति १ बजे बला*त्कार गरेको प्रहरीले जनाएको छ । उजुरीका आधारमा प्रहरीले लामालाई पक्राउ गरिसकेको छ ।अनुसन्धानबाट लामाले […]

मेयर चुनावको समयमा गरेका बाचा पूरा गर्न नसक्दा महिलाको कपडा लगाएर हिँडे

काठमाण्डौ । नेपालका नेताहरु चुनाव आउने बेलामा गाउँगाउँ पुगेर जनताहरुलाई यती धेरै आश कि उनिहरुले जितेपछि जाँदु गर्नेछन् अनि रातारात सबै ठीक हनेछ । गाउँको विकास, शिक्षा, बाटो, अस्पताल, रोजगारी, सबैथोक दिने बाचा गर्दै चर्का भाषण गर्छन् । तर, जितिसकेपछि उनीहरुले भाषणमा बोलेका सबै कुराहरु […]

एम्बुलेन्स दुर्घटनामा गर्भवतीसहित ११ घाइते

उदयपुर : उदयपुरका बिरामी बोकेका दुई एम्बुलेन्स मंगलबार फरक-फरक ठाउँमा दुर्घटना हुँदा गर्भवतीसहित ११ जना घाइते भएका छन्। उदयपुरगढी गाउँपालिका- १ बाट गर्भवती लिएर बिराटनगरतर्फ जाँदै गरेको स.१.झ.५२६ नम्बरको एम्बुलेन्स सुनसरीको गढी गाउँपालिका २ को थलाहा पुलमा बिहान ३:१० बजे ठोक्‍किएर दुर्घटना हुँदा ३२ वर्षीया […]

अमिरचन्द्र र निर्मलाकाे त्याे चुम्बनः जसले लियाे ज्यान

सोलुखुम्बु– चुम्बन गरेको गोप्य फोटो सामाजिक सञ्जालमा बाहिरिएपछि सोलुखुम्बुका एक जोडीले आत्मह*त्या गरेका छन्। अविवाहित पुरुष र विवाहित महिलाबीचको प्रेमसम्बन्ध सामाजिक सञ्जालमा भाइरल भएपछि काठमाडौंको कपनमा दुबै जनाले आत्मह*त्या गरेका हुन्। सोताङ गाउँपालिकाका–४ नाम्लुङका २१ वर्षे अमिरचन्द्र नाछिरिङ अविवाहित हुन् भने माप्य दुधकोशी गाउँपालिका वाकुका […]

दुई सय जनासँग डेटिङ, भनेजस्तो नपाएपछि कुकुरसँग विवाह

काठमाडौं। विवाह गर्नु समान्य कुरा हो। प्रत्येक मानिसको कुनै न कुनै दिन विवाह हुन्छ नै। तर यतिबेला बेलायत गरिएको एउटा विवाहले सबैको ध्यान केन्द्रित गरेको छ। ४९ वर्षीया पूर्व स्विमशुट मोडल एलिजाबेथले करिव २०० जनासँग डेट गरेपछि अन्मिमा कुकुरसँग विवाह गरेकी छन्। अझ रमाइलो त […]

उडिरहेको विमानबाट खसेर १९ बर्षिया युवतीको भयाे यस्ताे हालत

एजेन्सी। उडिरहेको विमानबाट खसेर माडागास्करमा क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययनरत एक छात्राको मृ*त्यु भएको छ । एलाना कटल्याण्ड नामकी १९ वर्षकी ती छात्रा एक महिनाअघि मडागास्करमा इन्टर्नका लागि गएकी थिइन् । द गार्डियनको समाचारमा उल्लेख भएअनुसार उनी सेस्ना स्टाइल सानो विमानबाट खसेकी हुन् । विमान सभानामाथि उडिरहेको […]

फेरी कैलालीमा छोराले चि र्पटले हा न्दा बाबुको मृ त्यु

गोदावरी नगरपालिका-५ बर्बाटामा छोराले बुवाको ह त्या गरेका छन् । आइतबार राति ३० वर्षीय राम सिँह कुमालले घरायसी विबाद हुँदा ६० वर्षीय बुवा अम्बरलाई चिर्पटले हानेका थिए । छोराको आ क्रमणबाट गम्भीर घाइते भएका अम्मरलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको थियो। उनको उपचारकै […]