विश्व

लामखुट्टेले लियाे ४० को ज्यान …

बंगलादेशमा डेंगुको प्रकोप देखिएको छ । सन् २०१९ को जनवरीदेखि हालसम्म ४० ले ज्यान गुमाएका छन् भने हजारौं यसबाट संक्रिमत बनेका छन् ।स्वास्थ्य मन्त्रालयका अधिकारी आयेशा अख्तरले डेंगुका कारण ४० ले ज्यान गुमाइसकेको र हजारौं त्यसबाट संक्रिमत भएको बताएका छन् । यद्यपि, बंगलादेशी सञ्चारमाध्यमहरुले सरकारको […]

भारतलाइ खतराको घन्टी : पाकिस्तानले युद्दविमान तैनाथ गर्यो , इमरानले दिए यस्तो निर्देशन

जम्मु–कश्मीरसम्बन्धी संविधानको धारा ३७० खारेज गरिएपछि रिसाएको पाकिस्तानले लद्दाखनजिक यु*द्ध विमान तैनाथ गरेको छ ।पाकिस्तानमा रहेको गिलगिट बाल्टिस्टानमा रहेको स्कर्दू विमानस्थलमा पाकिस्तानले जेएफ–१७ यु*द्ध विमान तैनाथ गरेको हो । भारतीय सुरक्षा संयन्त्रले यसमा कडा निगरानी गरिरहेको बुझुएको छ ।सूत्रहरूका अनुसार, कश्मीरमा तनावको स्थिति भएकाले लद्दाख […]

दु:खद खबर बाढी तथा पहिरोले कम्तीमा १०० जनाको मृ*त्यु

मनसुनी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण भारतमा तीन दिनको अवधिमा कम्तीमा १०० जनाको मृ*त्यु भएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् । बाढीले भारतको दक्षिणी राज्य केरला सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ बिहीबारदेखि शनिबारसम्ममा मात्रै ४८ व्यक्तिले ज्यान गुमाएका छन् […]

मेयर चुनावको समयमा गरेका बाचा पूरा गर्न नसक्दा महिलाको कपडा लगाएर हिँडे

काठमाण्डौ । नेपालका नेताहरु चुनाव आउने बेलामा गाउँगाउँ पुगेर जनताहरुलाई यती धेरै आश कि उनिहरुले जितेपछि जाँदु गर्नेछन् अनि रातारात सबै ठीक हनेछ । गाउँको विकास, शिक्षा, बाटो, अस्पताल, रोजगारी, सबैथोक दिने बाचा गर्दै चर्का भाषण गर्छन् । तर, जितिसकेपछि उनीहरुले भाषणमा बोलेका सबै कुराहरु […]

अन्धाधुन्ध गो*ली प्र*हार, २० मा रिए, २६ घा इते पुरा हेर्नुहाेस्…

अमेरिकाको टेक्सासस्थित एल पासोमा अन्धाधुन्ध गो ली प्र हार हुँदा कम्तीमा २० जनाको ज्या न गएको छ । २६ जना घाइते छन् । सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा घटना भएको हो । बीबीसीका अनुसार, यो अमेरिका र मेक्सिकोको सीमा नजिकैको क्षेत्र हो । आ […]

७ वर्षीय बालकको मुखबाट निकालियो ५२६ दाँत, डाक्टरले भने- मोबाइल टावरको रेडियसनले यस्तो हुनसक्छ

भारतको चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुले एक सात वर्षीय बच्चाको मुखबाट ५२६ वटा दाँत निकालेको दाबी गरेका छन् ।डाक्टरहरुका अनुसार मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना हो । उनीहरुले यस स्थितिलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएका छन् ।डाक्टरहरुका अनुसार यस्तो अस्वाभाविक […]

चीनमा अलपत्र ४४ महिला काठमाडौं फर्किँदै । भन्छन : अब कहिल्यै विदेशमा काम गर्न जान्न

चीनमा अलपत्र परेका ४४ नेपाली महिला आइतबार काठमाडौं फर्किदै छन्। ग्वाङझौ (क्वानचौ), खुन्मिङको बाटो हुँदै आइतबार तीन फ्लाइटमार्फत् उनीहरु काठमाडौं फर्किन लागेका हुन्। ‘यहाँबाट मुक्त हुन पाउँदा एकदम खुसी छु’, नेपाल फर्किन काठमाडौं ट्रान्जिटमा भेटिएकी सुमित्राले भनिन्, ‘अब कहिल्यै विदेशमा काम गर्न जान्न। विदेशभन्दा घरपरिवारसँगै […]