राजनीति

मेयर चुनावको समयमा गरेका बाचा पूरा गर्न नसक्दा महिलाको कपडा लगाएर हिँडे

काठमाण्डौ । नेपालका नेताहरु चुनाव आउने बेलामा गाउँगाउँ पुगेर जनताहरुलाई यती धेरै आश कि उनिहरुले जितेपछि जाँदु गर्नेछन् अनि रातारात सबै ठीक हनेछ । गाउँको विकास, शिक्षा, बाटो, अस्पताल, रोजगारी, सबैथोक दिने बाचा गर्दै चर्का भाषण गर्छन् । तर, जितिसकेपछि उनीहरुले भाषणमा बोलेका सबै कुराहरु […]

संसदमा उभिएर राजेन्द्र महतोले सरकारलाई सोधे, मेरो नागरिकता खारेज भएको हो ?

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महतोको नाम मिल्ने ब्यक्तिको नागरिकता खारेज भएको समाचारका कारण महतोले हिँजो देखि तनाव भोग्नु परेको छ । उनले समाचार माध्यममा आफ्नो तस्बिर राखेर आफनामानहानी हुनेगरी समाचार आएको भन्दै असन्तुष्टि ब्यक्ति गरेका छन् । सरकारबाट […]

निर्माता छवि र नायिका शिल्पाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं : निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुजी जारी गरेको छ। बहुविवाहको मुद्दा दर्ता भएपछि अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। बुधबार छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं जिल्ला अदालतको मुद्दा फाटका अधिकृत टीकासिंह खत्रीले जानकारी […]