देश

कांग्रेसनिकट कर्मचारी संगठनको कार्यालयमै ११ बर्षीया बालिका ब लात्कृत

काठमाडौं महानगरपालिकाका एक कर्मचारीले ११ बर्षीया बालिकालाई ब लात्कार गरेको खुलेको छ । शनिवार विदाका दिन चिनजानकी ११ बर्षिया बालिकालाई मोटरसाइकलमा लगेर ब लात्कार गरेको आरोपमा महानगरीय प्रहरीवृत्त सिंहदरबारको टोलीले बाबुराजा पुजारीलाई पक्राउ गरेको हो। विदाको दिनको मौका छोपेर बालिकालाई ज बरजस्ती क रणी गरेको […]

पर्यटन मन्त्रीले फेसबुक, ट्वीटर प्रयाेग कर्ता सगँ मागे यस्ताे सहयाेग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष मनाउने अभियानमा सहभागी हुन आम जनता तथा निजी क्षेत्रलाई आग्रह गरेका छन् । भ्रमण वर्ष अभियान सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आह्वान गर्दै मन्त्री भट्टराईले आफूले प्रयोग गर्ने निजी तथा संघ–संस्थाको वेवसाइट, फेसबुक, ट्वीटर, […]

अल्मलियो नेपाल सरकार, भारतलार्इ फाइदा नेपाललाइ के ?

भारतको केन्द्र सरकार र बिहार राज्य सरकार दुबैले नेपालको कोसी नदीसँग सम्बन्धित बाँध परियोजनालाई विशेष जोड दिएका छन् । नेपाल सरकार अहिलेसम्म भारतीय पक्षसँग द्वीपक्षीय भित्री छलफलबाहेक कोसी उच्च बाँधबारे आफ्नो धारणा जनसमक्ष ल्याएको छैन । यसैवीच आइतबार प्रदेश १ को प्रदेश सभामा विपक्षी दल […]

तीन लोग्ने र एउटी श्रीमती बिहे दर्ता गर्न आए के गर्ने ?

मुलुकी अपराध संहिताले बहुविवाहलाई दण्डनीय मानेको छ । दोस्रो विहे गरे बदर हुने कानूनी व्यवस्था छ । तर आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद विजय सुब्बाले प्रश्न उठाए, ‘तीन पुरुष र एउटी महिला बिहे दर्ता गर्न आए के गर्ने ?’ समितिमा राष्ट्रिय […]

अन्त्येष्टिमा लगिएको शिशु जीवितै, परिवारका तीन जनालाई नियन्त्रणमा

देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म […]

नेपाल प्रवेश गर्न खोज्ने चार सिरियाली नागरिक विमास्थलबाटै फिर्ता

काठमाडौं : अध्यागमन विभागले नेपाल प्रवेश गर्न खोज्ने चार सिरियाका नागरिकलाई इन्ट्री रिफ्युज (फिर्ता) गरेको छ। फ्लाइ दुवईबाट नेपाल आएका चार सिरियाका नागरिकलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्यामगन कार्यालयले नेपाल प्रवेश गर्न नदिइ फिर्ता पठाएको हो। सिरियाका नागरिकले आगमन प्रवेशाज्ञा (अनअराइभल) पाउँदैनन्। फिर्ता हुनेमा दुई पुरुष […]

बजेटकाे अत्याधीक दुरूपयाेग २ करोडको पिच भत्काएर २६ लाखको खाल्डो !

विराटनगर महानगरपालिका-१९ स्थित बैजनाथपुर क्षेत्रीय रंगशालामा २ करोड बढी खर्च गरेर बनाइएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट पिच भत्काएको पाइएको छ । राष्ट्रिय खेलकुद परिषद्को बजेटबाट विभिन्न चरणमा निर्माण गरिएको क्रिकेट पिच ६ महिना नपुग्दै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपभोक्ता समितिमार्फत बजेट निकासा गरी भत्काएको हो । […]

सरकारले १० खर्ब ऋण लिएर के गर्याे ? ,सावाँ-ब्याज फिर्तामा ७५ अर्ब रुपैयाँ

देशभित्र र बाहिर नेपालको सरकारले तिर्नुपर्ने ऋण १० खर्ब नाघेको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म सरकारलाई १० खर्ब ४१ अर्ब रुपैयाँ ऋण लागेको हो । यसमध्ये सरकारले अन्तर्राष्ट्रिय समुदायसित लिएको ऋण ५ खर्ब ८८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ […]

भर्खरै काठमाडौमा प्रहरीले गुन्डा नाइकेलाई गो लि हानी ढाल्यो

काठमाडौंको स्वयम्भूमा गो ली चलेको छ । विभिन्न व्यक्तिलाई ध म्क्या एर ठूलो रकम माग गर्ने समूहलाई समात्ने क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गो ली चलाएको हो। प्रहरीको गो ली लागेर लोप्साङ भनिने निलम लामा घा इते भएका छन्। उनको घुँडामा गो ली लागेको […]

पठाओमा अब ट्याक्सी सेवा पनि

मोटरसाइकलबाट यात्रु सेवा दिइरहेको राइड सेयरिङ एप पठाओले शुक्रबारदेखि काठमाडौं उपत्यकामा ट्याक्सी सेवा सुरु गरेको छ। यात्रुलाई सेवा दिन दुई सयभन्दा बढी ट्याक्सीसँग सम्झौता गरिएको पठाओका बजार प्रबन्धक सुरक्षा हमालले जानकारी दिइन्। पठाओका प्रयोगकर्ताले एपको सहयोगले मोटरसाइकलजस्तै ट्याक्सीलाई पनि आफूले चाहेको ठाउँमा बोलाएर सेवा लिन […]