खेलकुद

बजेटकाे अत्याधीक दुरूपयाेग २ करोडको पिच भत्काएर २६ लाखको खाल्डो !

विराटनगर महानगरपालिका-१९ स्थित बैजनाथपुर क्षेत्रीय रंगशालामा २ करोड बढी खर्च गरेर बनाइएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट पिच भत्काएको पाइएको छ । राष्ट्रिय खेलकुद परिषद्को बजेटबाट विभिन्न चरणमा निर्माण गरिएको क्रिकेट पिच ६ महिना नपुग्दै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपभोक्ता समितिमार्फत बजेट निकासा गरी भत्काएको हो । […]

एमबाप्पेले नेयमारलाई ग्रुप फोटो खिच्नलाग्दा बाहिर धकेलेकाे भिडियो भाइरल (भिडियो सहित)

अहिले नेयमार र पिएसजीविच ठुलै विवाद चुलिएको छ । २०१७ मा बार्सिलोना छोडेर फ्रेन्च क्लब पीएसजी पुगेका नेयमार क्लब छोड्ने मनसायमा रहनु तर क्लबले उनलाई छोड्ने धारणा नदेखाउँदा विवाद चुलिएको हो । टोलीको प्रशिक्षणमा सहभागी भएता पनि नेयमारले हिजो भएको ट्रफि डेस च्याम्पियनको खेल भने […]

प्रतिबन्धित लागु अौषत सवन गरेको पुष्टी भएपछि यी खेलाडीलाई ८ महिना क्रिकेट खेल्न प्रतिबन्ध

भारतीय क्रिकेटर पृथ्वी शालाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले ८ महिनाका लागि निलम्बित गरेको छ। पृथ्वी डोपिङ टेस्टमा दोषी पाइएपछि निलम्बनमा परेका हुन्। बीसीसीआईले विज्ञप्ति जारी गर्दै युवा ब्याट्म्यान पृथ्वीले प्रतिबन्धित पदार्थ सेवन गरेको जनाएको छ। उनले २२ फेब्रअरी २०१९ मा एन्टी डोपिङ जाँचका […]

दशरथ रंगशालाको पुनर्निर्माण पनि गर्न सकेन नेपालले,विश्वकप छनोटका खेल घरेलु मैदानमा नखेल्ने

मैदान अभावकै कारण विश्वकप २०२२ छनोटका सुरुवाती ५ खेल नेपालमा नहुने भएको छ । यसो गर्दा कुवेतलाई फाइदा हुनेछ । उसले होम एण्ड अवे दुबै खेल आफ्नो घरेलु मैदानमा खेल्न पाउनेछ । अहिले नेपाल फुटबल संघ (एन्फा)को मंगलबार बसेको आकस्मिक बैठकले नेपालका होम गेम भन्दा […]

नेपाललाई दोहोरो पीडा, दिइसकेकाे उपविजेता पदक खोसियो

सिंगापुरमा नेपाली क्रिकेट टिमले दोहोरो पीडा भोग्नु परेको छ ।आयोजक सिंगापुरसँग ८२ रनले हारेपछि नेपाल टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्न सकेन । यो नेपाली टोलीका लागि ठूलो झड्का थियो ।अर्को झड्का त्यसबेला लाग्यो, जब उपविजेताको पदक खोसियो ।आयोजकले सुरुमा नेपाललाई उपविजेता घोषणा गर्दै सबै खेलाडीलाई […]

नेपालको टी-२० विश्वकप सपना अधुरै,सिंगापुरसँग लज्जास्पद हार

सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी-२० विश्वकप सपना अधुरै रहृयो । आइतबार भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको छ ।१९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । औषत सुरुवात गरेको नेपालका […]

कुवेतमाथि सानदार जित, नेपाल विश्वकपको ग्लोबल छनोट नजिक

काठमाडौं : सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपालले कुवेतमाथि सानदार जित हात पारेको छ। शनिबार बिहान भएको खेलमा नेपालले कुवेतमाथि ७ विकेटको जित निकालेको हो । कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा विकेट ३ गुमाएर पूरा गर्‍यो । यस […]

नेपाललाई जितका लागि १४२ रनको चुनौती

काठमाडौं : सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपाल अहिले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपालले टस जितेर बलिङ रोजे पहिले ब्याटिङ गरेको कुवेतले नेपाललाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ । कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनायो […]

मलेसियामाथि नेपालको जित, शीर्षको दाबेदारी कायमै

काठमाडौं : सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा नेपालले मलेसियामाथि जित हात पारेको छ । वर्षाका कारण ९ ओभरमा छोट्याइको खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराउँन सफल भएको हो । मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा […]

निर्माता छवि र नायिका शिल्पाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं : निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुजी जारी गरेको छ। बहुविवाहको मुद्दा दर्ता भएपछि अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। बुधबार छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं जिल्ला अदालतको मुद्दा फाटका अधिकृत टीकासिंह खत्रीले जानकारी […]